I would like to wish to my blog visiter many many happy "New Year 2008". We hope New Year 2008 will bring us more opportunities to be successful of being show good path of our life.
बृहत् परिवारमा छ दाजी र एक दिदी को साथमाँ कान्छो सन्तानको रुपमा पिता उमानाथ अर्याल र माता पार्बती अर्याल को कोखबाट २०३५ साल माघमा जन्मिएको थिए। मेरो जन्म स्थान तुरांग(१)गैरापाटा,मजुवा,गुल्मी हो। एस.एल.सी सम्मको अध्यन सके पछि आफ्नो पढाईलाई अगाडी लैजान सकिन। सबैको कान्छो भाई भएकाले होला संपूर्ण परिवारको माया ममतामा कमी थिएन मलाई। मेरो पर्सनल जिबनको बारेमा बताउनु पर्दा शान्त बातावरण मन पर्छ। खतरा र समस्या संग जुध्न मन लाग्छ। अतिनै अतिनै............................careless छु।
अतिनै अलग तरिकाको अल्छि छु। जस्तै :-खाना खाएपछि थाल माज्न अल्छि लाग्छ, कपडा सफाई गरेपछि घाममा सुकाउना अल्छि लाग्छ, घाँस घरमा लिएपछि नान्लो फुकाउना अल्छि लाग्छ इत्यादी।
0 Comments:
Post a Comment
<< Home