हेल्लो दिग्विजय नमस्कार!!!! यो फोटो तिम्रै हो त?सारै चेंज छ त तर अतिनै जचेको छ तिमीलाई हेंइर। र तिमीले पोस्ट गरेका सामग्री अतिनै रोचक लागेयो। ल यस्तै रोचक रोचक सामग्री पोस्ट गर्दै गर्नु ल। अनि तिम्रो यो रोचक ब्लॉग मेरो नमिलेको ब्लॉगमाँ add गर्न चाहन्थे यदि तिमीमा Promisstion मिलेमा। मेरो ब्लॉग हो http://chetnatharyal.blogspot.com तिम्रो...................................baat ermisstion
14 September 2008
About Me

- Name: मणि अर्याल
- Location: गुल्मी, लुम्बिनी, Nepal
बृहत् परिवारमा छ दाजी र एक दिदी को साथमाँ कान्छो सन्तानको रुपमा पिता उमानाथ अर्याल र माता पार्बती अर्याल को कोखबाट २०३५ साल माघमा जन्मिएको थिए। मेरो जन्म स्थान तुरांग(१)गैरापाटा,मजुवा,गुल्मी हो। एस.एल.सी सम्मको अध्यन सके पछि आफ्नो पढाईलाई अगाडी लैजान सकिन। सबैको कान्छो भाई भएकाले होला संपूर्ण परिवारको माया ममतामा कमी थिएन मलाई। मेरो पर्सनल जिबनको बारेमा बताउनु पर्दा शान्त बातावरण मन पर्छ। खतरा र समस्या संग जुध्न मन लाग्छ। अतिनै अतिनै............................careless छु। अतिनै अलग तरिकाको अल्छि छु। जस्तै :-खाना खाएपछि थाल माज्न अल्छि लाग्छ, कपडा सफाई गरेपछि घाममा सुकाउना अल्छि लाग्छ, घाँस घरमा लिएपछि नान्लो फुकाउना अल्छि लाग्छ इत्यादी।
Previous Posts
- २१ अगस्त २००८, दोहा,कतार दिन नरमाइलो थियो।तातो गर्...
- मजुवा बजारको एक झलक
- My a little happyness
- संसार चराको गुडमाँ
- मेरो बिर्सन नसकिने यात्रा।
- राजतन्त्र बिदा, मुलुक अब संघीय गणतान्त्रिक
- ६ सय १ लाई पाल्ने खर्च अर्बमा
- केराको बोट र पुरानो ब्याट्रीबाट बिजुली
- Greatest happyness of being father of daughter.
- ओलम्कि ज्योति सगरमाथामा, चीनद्वारा नेपाललाई धन्यवाद


0 Comments:
Post a Comment
<< Home