
हरिबंश आचार्यका दुई मात्र सन्तान छन्। जेठो छोरो त्रिलोक हाल अमेरिकामा अध्ययनरत छन्। कान्छो छोरो मोहित काठमाडौं भ्याली स्कुलमा ए - लेभलको पढाइ पूरा गर्दै छन्। पढाइको अलावा मोहितलाई बाबुजस्तै अभिनय र गायनमा लाग्ने रुचि पनि छ। सोही कारण सानैदेखि बाबुसँग महका प्रायः सुटिङमा उनी जाने गरेका छन्। जसको कारण ठूलो बुबा मदनकृष्ण श्रेष्ठ , बुबा हरिबंश आचार्य तथा अंकल नरेन्द्र कंसाकारको प्रेरणाबाट अभिनय तथा गायनमा रम्न र जम्न मन लाग्यो। मन लागेपछि गर्न मन लाग्दो रहेछ भन्ने मोहितले कामनासँग अगाडि बताए -
बाँकी अंश»
0 Comments:
Post a Comment
<< Home