हेल्लो दिग्विजय नमस्कार!!!! यो फोटो तिम्रै हो त?सारै चेंज छ त तर अतिनै जचेको छ तिमीलाई हेंइर। र तिमीले पोस्ट गरेका सामग्री अतिनै रोचक लागेयो। ल यस्तै रोचक रोचक सामग्री पोस्ट गर्दै गर्नु ल। अनि तिम्रो यो रोचक ब्लॉग मेरो नमिलेको ब्लॉगमाँ add गर्न चाहन्थे यदि तिमीमा Promisstion मिलेमा। मेरो ब्लॉग हो http://chetnatharyal.blogspot.com तिम्रो...................................baat ermisstion
Mani Aryal
14 September 2008
13 September 2008
२१ अगस्त २००८, दोहा,कतार दिन नरमाइलो थियो।तातो गर्मी,हुरी र बतासले गर्दा मौसम अझ नरमाइलो बनेको थियो।बाहीरको मौसमबाट पनि सजिलै अनुमान गर्न सकिने खालको थियो यहाँ केही हुदैछ भनेर।तर जे भए पनि जस्तो भएपनि बाहीरको मौसंलाई सामना गर्न पर्दों रहेछ। यही दिन थियो हामीले हाम्रो आत्मिय मित्र श्री दीपक काफ्ले ज्यूँ को
14 August 2008
13 August 2008
My a little happyness
It is a great day of my life because of I passed driving class in first test. I was very suffering by transportation to go to driving school. There is not facility for the transportation in this driving class. If I were fail in first test I would wait 1 month for the second test. Actually it is not big matter, although I am very happy to bring driving license of Qatar. I have invested more than 3500QR for driving license. It was big amount for me. I was joint the driving class at 24 June 2008 & I passed the driving class at 31 July 2008. I got license at 2 August 2008. In my past time, I used to afraid to see driver on the bus when I was travel. I used to surprise to see running car particularly during reverse. But now time made me change so I would like to drive car.
09 August 2008
06 August 2008
मेरो बिर्सन नसकिने यात्रा।
यो आज भन्दा लगभग १५ बर्ष भन्दा पहिलाको कुरा हो । म एक पटक मेरो आमा संग मेरो दिदीको घर जादै थिय। मेरो दिदीको घर कोलौदी हो। यो मेरो लागी पहिलो अवसर थियो । दिदीको घर जान पाउनु त्यों पनि आमा संग मेरो खुसिको सीमा थिएन । आमासंग कुरा गर्दै जादा उल्लेखोला सम्मको यात्रा थाहानै भएन। यो त मेरो आमा संग पहिलो यात्रा थियो । सारैनै खुशी थिए। उल्लिखोलाको पुल्लतरेर जादा बाटो केहि छोटो छ भन्नु भयो आमले अनि हामी उल्लिखोलाको पुल तरी पारि गयौ। पुलतरिसकेपछि केहिसमयसम्म कुलैकुल तेर्सई जानपर्दों रहेछ। पहिलो यात्रा भयकाले म बिल्कुल अन्जान थिए बाटाको लागी। आमाको पछि पछि पाइला चालेको थिय । आमा पनि धेरै बर्ष पछि दिदीको घर जादै हुनुहुदो रहेछ । हामीलाई पुग्नु थियो रिम्माको फाट्मा। कुलैकुल तेर्सई केहि बाटो हिडेपछि उकालो जानू थियो र हामी उकालो लागियो आमाले पनि कारणबश बाटो भुल्नु भयछ। उकालो बाटो अतिनै जटिल थियो । बर्षाको पानीको भल्ले गर्दा बाटोमाँ खाल्लटा र खुल्लटिहरु थिए। बाटो थिचोलेर हिडन अप्ठ्यरो थियो। यसरी हिड्दा हिड्दा हामी माथि डांडामाँ पुगिएछ। जो त्यहा पुग्नु ग़लत थियो। त्यहा पुगेपछि एक सुशिल महिलाले हामीलाई सोधिन कहा जादैहुनुहुन्छ भनेर, सायद हाम्रो दयनीय अनुहार देखेर उन्नले अड्कल काटेको हुनुपर्छ। आमाले बताउनु भयो रिम्मा जाने हो । उन्नले चिसो मई दिदै आमालाई बाटो देखाईदीन। हामीलाई पुन ओरालो तल् जानुपर्ने भयो, म रोई रहेको थिए। आमाले समय समयमाँ मलाई सम्झाउनु हुन्थियो नरो भनेर। मेरा खुट्टा दुखेका थिए त्यों अप्ठ्यारो बाटो हिड्दा । हामी फेरी अर्को तर्फबाट पहाड्को फेदिमा जरेउ। फेरी रिम्माको उकालो तर्फ लागियो। रिम्माको फाट काटेपछि फेरी तेर्पाय तेर्पाय बाटो थियो। कारणबश मेरो दाहिने खुट्टा मर्कियो मलाई अब हिडन झन गारो हुन थालेयो। म रून थाले आमालाई पनि चिंता बढेर गयो। आमाले नरो दिदीको घर गएपछि संचोहुन्छ भन्नुहुन्थियो। यता बाटो बिराउनु उता खुट्टा मर्किनु। तुरांग देखि कोलौदी सम्मको बाटो ६/७ घंटाको थियो तर हामी १३ / १४ घंटा पछि दिदीको घर पुगेका थिऔ।
मणि अर्याल- तुरांग - १
Labels: यात्रा
28 May 2008
राजतन्त्र बिदा, मुलुक अब संघीय गणतान्त्रिक
नेपाल अब संघीय गणतान्त्रिक मुलुक भएको छ । संविधानसभाको जेठ १५ गते भएको पहिलो बैठकले 'गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस्' भन्ने मन्त्री परिषदको प्रस्ताव जेठ १५ गते राती ११ बजेर २५ मिनेट जाँदा बहुमतले पारित गरेपछि नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको हो । संविधानसभा बैठकमा उपस्थित ५६४ सदस्यमा प्रस्तावको पक्षमा ५६० र बिपक्षमा ४ जना सभासदले मतदान गरेका थिए । सरकारको प्रस्तावको पक्षमा राप्रपा नेपालका सभासदबाहेक सबै सभासदले मतदान गरेको थिए । संविधानसभा बैठकले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको प्रस्ताव पारित गरेपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सभासद केबी गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहलाई १५ दिनभित्र नारायणहिटी दरबार छोडाउन सभाको तर्फबाट सरकारलाई आदेश दिएका छन् । यसैगरी, गणतन्त्र कार्यन्वयन भएको खुसियालीमा सरकारले १६ र १७ गते राष्ट्रिय पर्वका रुपमा दुई दिने राष्ट्रिय बिदा दिने घोषणा गरेको छ । संविधानसभा बैठकमा सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा मन्त्री परिषद बैठकको गणतन्त्र कार्यन्वयन तथा त्यस सम्बन्धि ५ निर्णय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकोतर्फबाट गृहमन्त्री सिटौलाले पेस गरेका थिए ।
15 May 2008
६ सय १ लाई पाल्ने खर्च अर्बमा
12 May 2008
केराको बोट र पुरानो ब्याट्रीबाट बिजुली
बागलुङ जिल्लाको भीमापोखरा गाविसका बासिन्दाले केराको बोट र पुराना ब्याट्रीबाट बिजुली बत्ती बालेका छन्। केराको बोट, गाउँघरमा प्रयोग गरी फयाँकिएका ब्याट्री र गोबरको संयुक्त मिश्रणबाट उत्पादित सो विद्युत्बाट सो गाविसका वडा नं. ६ र ७ का ८० परिवार लाभान्वित भएका छन्।स्थानीय खिम कार्की, प्रजापति पौडेल र तेजेन्द्र थापाले संयुक्त रूपमा केराको बोट र पुराना ब्याट्रीबाट विद्युत् उत्पादनको सफल परीक्षण गरेपछि ती दुइ वडाका घरघरमा बिजुली बाल्न शुरू गरिएको हो। केराको बोटबाट निकालिएको विद्युत् गोबरबाट उत्पादन गरिएको भन्दा चहकिलो, सजिलो र आर्थिक अवस्था कमजोर भएकालाई सस्तोसमेत पर्ने खिम कार्कीले बताउनुभयो। केराको बोटबाट विद्युत् उत्पादन हुन थालेपछि केराको बोट रोप्ने कार्य शुरू गरिएको जानकारी दिँदै उहाँले केराको बोटको विकल्पमा खन्युको चोपबाट पनि विद्युत् उत्पादन गर्न सकिने जानकारी दिनुभयो। केराबाट उत्पादित विद्युत्बाट रेडियो, टेपरेकर्डर र टेलिभिजन पनि सजिलै चलाउन सकिने प्रजापति पौडेलले बताउनुभयो।नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न नपाएका दर्ुगम गाउँका जनताका लागि यो प्रविधि उपयुक्त हुने भएकाले प्रचारप्रसार गर्नुपर्ने आवश्यकता पनि उत्पादक खिम कार्कीले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो- यो प्रविधिले इन्धनको प्रयोगमा कमी ल्याई वातावरण र मानवीय स्वास्थ्यमा अनुकूल प्रभाव पार्नेछ।’ Sourse of News of Nepal
11 May 2008
Greatest happyness of being father of daughter.
08 May 2008
ओलम्कि ज्योति सगरमाथामा, चीनद्वारा नेपाललाई धन्यवाद


