18 March 2008

नेपाल जनप्रगातिशील मंच नामक एक पत्रिकाको बिमोचनको निम्तोलाई सुइकारदै सी.पी. गजुरेलको सानो सभा क़तारमा सम्पन्न। उक्त सभामा कतारका लागि नेपाली राजदूत श्री सूयंनाथ मिश्र, क़तारमा कार्यरत बुदिजीबी, समाजसेबी, ब्यवशाही, लगायत कतारमा रोजगारीको लागि आएका धेरै यूवकहरुको उपस्थितिले अतीनै शोभा बढाएको थियो। नयाँ नेपालको निर्माणको लागि संविधान सभाको चुनाब माओबादीले जित्नुपर्ने कुरालाई गजुरेलबाट बढि जोड।

1 Comments:

At 20 March 2008 at 12:36 pm , Blogger यदुनाथ ज्ञवाली said...

सर्वप्रथम त तपाइलाइ बधाइ छ।

 

Post a Comment

<< Home