08 April 2008
About Me

- Name: मणि अर्याल
- Location: गुल्मी, लुम्बिनी, Nepal
बृहत् परिवारमा छ दाजी र एक दिदी को साथमाँ कान्छो सन्तानको रुपमा पिता उमानाथ अर्याल र माता पार्बती अर्याल को कोखबाट २०३५ साल माघमा जन्मिएको थिए। मेरो जन्म स्थान तुरांग(१)गैरापाटा,मजुवा,गुल्मी हो। एस.एल.सी सम्मको अध्यन सके पछि आफ्नो पढाईलाई अगाडी लैजान सकिन। सबैको कान्छो भाई भएकाले होला संपूर्ण परिवारको माया ममतामा कमी थिएन मलाई। मेरो पर्सनल जिबनको बारेमा बताउनु पर्दा शान्त बातावरण मन पर्छ। खतरा र समस्या संग जुध्न मन लाग्छ। अतिनै अतिनै............................careless छु। अतिनै अलग तरिकाको अल्छि छु। जस्तै :-खाना खाएपछि थाल माज्न अल्छि लाग्छ, कपडा सफाई गरेपछि घाममा सुकाउना अल्छि लाग्छ, घाँस घरमा लिएपछि नान्लो फुकाउना अल्छि लाग्छ इत्यादी।
Previous Posts
- मोबाइल फोन बोक्ने सोख स्मोकिङ अर्थात् धूमपानभन्दा ...
- नेपाल जनप्रगातिशील मंच नामक एक पत्रिकाको बिमोचनको...
- बाबुको बिडो थाम्दै
- जयकृष्ण गोइत, अध्यक्ष, अखिल तराई मुक...
- सबैलाई हँसाउने चंखेको निधनमा रुने कोही भएन
- पोलियोको थोपा
- अत्यधिक जाँड खाँदा अमेरिकीसहित तीनको मृत्यु
- क्याम्पसलाई एक्लै ५१ लाख
- Happy New Year 2008
- Happy DEEPAWALI



0 Comments:
Post a Comment
<< Home